Logo

४० अंकले बढ्याे सेयर बजार, २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजार ४०.७६ अंकले बढेको छ । नेप्से परिसूचक १.४७ प्रतिशतले बढेर २७९६.३८ को विन्दुमा पुगेको हो । आज कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रहेकाे छ ।  सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रका कम्पनीका लगानीकर्ताले…