काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार गत वष बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको यस बैंकले गत वर्ष १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ नाफा गरेको हो ।…