Logo

एभरेष्ट बैंकले कमायाे ३ अर्ब ७० करोड नाफा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ३ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा…