Logo

टान अध्यक्षका प्रत्यासी पाण्डेद्धारा १ करोडकाे राहत अक्षय कोष स्थापना गर्ने घोषणा

काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान)को आसन्न अधिवेशन आगामी सेप्टेम्बर २३ तारिखका दिन सम्पन्न हुन गइरहेको छ । यस अधिवेशनले टानको नयाँ नेतृत्व चयन गर्ने छ । आसन्न टान नेतृत्वमा अध्यक्षको उमेदवारी घोषणा गरेका सागर पाण्डेले १ करोड बराबरको राहत तथा उद्धार अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । आफ्नो मुख्य एजेण्डा…