काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा बन्द भएको छ । आज २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार बराबरको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको परिसूचक घटेको…