काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भोलि अर्थात् साउन १६ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बुधबार बिहान ८ बजे एफपिओ बाँडफाँट हुने भएको हो । सिडिएसका कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म निष्काशन गरेको एफपीओमा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख…