काठमाडाैं । जिएसी समूहले आयोन ब्राण्डको लागि एक उल्लेखनीय उपलब्धि हासिल गरेको छ । स्थापना भएको ४ वर्षमै आयोन ब्राण्डले १० लाखभन्दा बढी युनिट्स सवारी साधन बिक्री गरेको कम्पनीले जनाएकाे छ । यो उपलब्धिले आयोनलाई विश्वको सबैभन्दा छिटो बढिरहेको ईभी ब्राण्डको रूपमा पुष्टि गर्ने कम्पनीले जनाएको छ । यसको बजार मागलाई नवप्रवर्तनकारी प्रविधि, उत्कृष्ट प्रदर्शन…