काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिड्ड प्राप्त गरेको छ । रेटिड्ड एजेन्सी केयर नेपालकाअनुसार उक्त रेटिड्डले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ । कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ गरिएको थियो । आ.व. २०८०/०८१ को अवधिमा आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था…