काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले करार सेवामा ग्रीन इनर्जी फाइनान्स एक्सपर्ट मागेको छ ।
नवीकरणीय ऊर्जा सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि एक जना विज्ञ माग गरेको हो ।
यो पदका लागि इन्जिनियरिङमा स्नातकोत्तर उत्तीर्ण गरेको अथवा ऊर्जा तथा वाणिज्यसम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ । आवेदन बुधबारदेखि १५ दिनभित्र दिनुपर्नेछ ।






















प्रतिक्रिया