Logo

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । आज सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार एकै दिन तोलामा १ हजार रुपैयाँले बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको हो । आज सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको…