Logo

सेयर बजारमा ४.६२ अंककाे गिरावट, ४ अर्ब ५६ करोडको काराेबार

काठमाडौं । सोमबार सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । नेप्से परिसूचक ४.६२ अंक घटेर २१३६ अंकमा कायम भएको छ । आज ४ अर्ब ५६ करोडको काराेबार भएकाे छ । ९५ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने १० को स्थिर रहेकाे छ । सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ २,…