मोरङ । विराटनगर महानगरपालिकाले सोमबार ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार उपमेयर शिल्पा निराला कार्कीले नगर सभामा उक्त बजेट पेस गरेकी हुन् । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु ५९ करोड बजेट विनियोजन गरिएको छ । यस्तै ऋणको सावा ब्याज भुक्तानीमा रु ५ करोड, चालु आवको…