काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लाजिम्पाटले काठमाडौँमा असार ३ र ४ गते आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ । यो प्रेरणादायी प्रशिक्षणवाट कर्मचारीहरुको व्यक्तिगत एवम् व्यवसायीक विकाश हुने र कम्पनीको लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ। विविध पक्षलाई समेटेर तयार गरिएको यो…