Logo

एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत आफूलाई मन पर्ने अन्तिमका ६ अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैँ बनाउन सकिने एनसेलले जनाएको छ । आफ्ना प्रियजनलाई पनि त्यस्ता विशेष नम्बर उपहार दिन सकिनेछ । उदाहरणका निम्ति, श्रीमान्‌ले अन्तिमको ६ अंक हहह९४० भएको नम्बर लिन सक्छन्…