हुम्ला । हुम्लाको उत्तरी चीनसँगको सिमा जोडिएको हिल्सामा स्थापना भएको यारी भन्सार कार्यालयले चार महिनाको अवधिमा रु सोह्र लाख ६५ हजार रुपैयाँ राजश्व ससंकलन गरेको छ । यो आर्थिक वर्षको साउन यतादेखि कात्तिक मध्यसम्ममा रु सोह्र साल रुपैयाँ बढी राजश्व संकलन गरिएको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । कार्यालय आफ्नो राजश्व संकलन लक्ष्य…