Logo

सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब १२ करोडकाे कारोबार

काठमाडौं । सेयर बजारमा सामान्य अंककाे वृद्धि भएको छ । आज सेयर बजार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६ को विन्दुमा कायम भएको छ । आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको सेयर कारोबार…