काठमाडौं- मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले लाभांस विनानै वार्षिक साधारण सभा बस्ने भएको छ। सभा चैत २९ गते होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा बस्ने भएको छ। लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने जनाएको छ जसकारण् यस वर्ष सेयरधनीहरुको हात खाली रहनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ,…