काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज १०.१४ अंकले बढेर २०४१.७० को विन्दुमा बन्द भएको छ । आज ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १६८ कम्पनीको शेयर मूल्य बढेको छ भने…