काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ को विन्दुमा बन्द भएको छ। आज ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बजार घट्दा १९ कम्पनीको सेयरभाउमात्रै बढेको…