Logo

दर्जन प्रश्न गर्दै बैंक विरुद्ध दुर्गा प्रसाईँकै लाइनमा उभिए केपी ओली

काठमाडौं । बैंकहरुले नराम्रो नमान्नु होला । मिटर ब्याजी त बैंकहरु पनि मिटर ब्याजी नै हुन् नी । बैंक मिटर ब्याजी होइन र ? तीन महिनामा साँवामा गाभ्ने ? अनि त्यहि त हो नी मिटर ब्याजी भनेको । त्यसकारण अहिले बैंक पनि मिटर ब्याजी भएका छन् । तीन तीन महिनामा साँवामा गाभ्ने ? तिर्नेले तिर्नु…