काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको सेयर मुल्य बढेको छ भने १३३ कम्पनीको सेयर मुल्य घटेको छ । आज २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब…