काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। शुक्रबार बानेश्वर ब्याङ्क्वेट थापागाउँमा सम्पन्न २०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका प्रबन्धक निर्देशक संजिव न्यौपानेले अर्को वर्ष सेयरधनीलाई डबल डिजिटमा लाभांश दिने बताएका छन् । अपि पावर कम्पनी जलविद्युत कम्पनीहरूमा सवल र अम्बल कम्पनी भएकोले भोलिका दिनमा नयाँ नयाँ आयोजना…