Logo

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ किनबेच ?

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार…