Logo

को बन्ला नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत, चर्चामा को-को ?

काठमाडौं- नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत को बन्ला भन्ने विषय यतिबेला चासोको रूपमा रहेको छ। बैंकका सिइओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकिएसँगै कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा समता पन्तले काम गरिरहेकी छन्। यहीबीच असोज २१ मा प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुलाएको हो। बैंकको पदपुर्ति समितिले २१ दिनभित्र आवेदन दिन आह्वान गरेको…