Logo

सर्वोत्तम सिमेन्टको सेयरको ‘कटअफ प्राइस’ ४०१ रुपैयाँ कायम

काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री गरेको सर्वोत्तम सिमेन्टको कटअफ प्राइस ४०१ कायम भएको छ । कम्पनीको सेयरमा ४१ वटा योग्य संस्थागत लगानीकर्तारूले ३६ लाख १९ हजार १९० कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरेको हो । अब सर्वसाधारणलाई कम्पनीले…