काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स ‘चौथौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’बाट सम्मानित भएको छ । २२ नोभेम्बर २०२३ मा इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरेको कार्यक्रममा सूर्यज्योतिले ‘बेस्ट वुमन इन लिडरशीप’, ‘बेस्ट स्ट्राटेजी फर इन्स्योरेन्स स्प्रेडिङ्ग’, ‘बेस्ट इनोभेसन एण्ड डाईभर्सिफिकेसन’ र ‘बेस्ट लाइफ इन्स्योरेन्स’ गरी ४ वटा विधामा अवार्ड प्राप्त गरेको हो ।…