Logo

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । साताकाे तेस्राे काराेबा दिन आज (मंगलबार) पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेकाे छ । अघिल्लो दिन २१ अंकमाथिले बढेको नेप्से सूचक मंगलबार थप ११.२२ अंकले बढ्दै १८ सय ५८.७६ अंकमा पुग्याे । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.४६ अंकले बढ्दै ३५८.१९ अंकमा उक्लिएको छ । त्यस्तै निर्जीवन बीमा समूह अरु…