रुकुम पश्चिम । जाजरकोट र रुकुमपश्चिम पछिल्लाे समय भूकम्पको विपत्तिमा परेका छन् । त्यहाँ खोज, उद्धारपछि अहिले राहतको काम अहिले तीब्र रुपमा भईरहेको छ । बिहीबार कान्तिपुर दैनिकले राहत वितरणका लागि जाजरकाेट पठाइएकाे साेलार प्यानलकाे गाडी राति नै पूर्व अर्थमन्त्री जनार्दन शर्माले निर्देशनमा रुकुम पुर्याइएकाे समाचार प्रकाशित गर्याे । तर रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले…