Logo

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्राेलकाे यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाइएको हाे । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु निगममा प्रवक्ता मनोजकुमार ठाकुरले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको जनाइएकाे…