काठमाडौं । एनएमबि बैंकको पुतलीसडक शाखामा एक समारोहका बीच एनएमबि ई- पेमेन्ट हबको उद्घाटन गरिएको छ । यस हबको प्रयोग गरी ग्राहकहरुले भिसाशुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, PTE, SAT, USMLE, Flywire, Swift, GRE, ACCA जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्ने छन् । एनएमबि ई- पेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू…