Logo

भगवती हाइड्रोपावरको आईपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज (सोमबार) देखि प्रिमियममा निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार…