Logo

आर्जन सहकारीका अध्यक्ष साढे ११ करोड बचतकर्ताकाे रकम ठगेकाे आराेपमा पक्राउ, १५ जना फरार

काठमाडौं– काठमाडौंको टोखा नगरपालिका–९ सामाखुसीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले १७५ जना बचतकर्ताको साढे ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेको बचतकर्ताले बताएका छन्। २०६५ सालमा स्थापना भएकाे यो सहकारीका सञ्चालकले बचतकर्ताले जम्मा गरेको ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ ठगी गरेको सार्वजनिक भएको हो। यो ठगी प्रकरणमा सहकारीको सञ्चालक समितिका अध्यक्ष…