काठमाडौँ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १ सय २०% ले बढेको छ । समग्रमा अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १.२२% रहेको एनपीएल अहिले बढेर २.६९% पुगेको हो । रिपोर्ट अनुसार सबै बैंकहरुको एनपीएल बढेको छ ।…