काठमाडौं । नेपालका अधिकांश ठूला कर्पोरेट हाउसका मालिक मारवाडी छन् । बैंक तथा वित्तिय संस्थामा पनि उनीहरूकै जमात छ । सारमा भन्ने हो भने मुलुकको अर्थतन्त्र नै मारवाडीहरूको कब्जामा छ । नेपालमा मारवाडीहरूको इतिहास र वर्तमान अवस्था हेर्ने हो भने आकाश पातलको अन्तर देखिन्छ । झन्डै ४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरू आज नेपालका लगानीका हरेक…