काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल सरकारले प्रत्येक नागरिकलाई खाद्य बस्तुको अभाबमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने गरी सुनिश्चित गरिएको बताएका छन् । आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले संविधानले खाद्य व्यवस्था सम्बन्धी हकलाई मौलिक हकको रुपमा लिएसँगै जसअन्तर्गत प्रत्येक नागरिकलाई खाद्य बस्तुको…