काठमाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक २८.५९ अंकले घटेर २,०७७.५८ बिन्दुमा झरेको छ । ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ५.१३ अंकले ३९६.७२ बिन्दुमा झरेको छ । त्यसैगरी, नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १ वटा बढेको छ भने १२ वटा समूहमा रातो पोतिएको…