काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) अन्तर्गतको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकालको नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको योगदान रहेको छ । ढकाललाई उक्त फोरमका सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । लामो समयदेखि नेपालको…