Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज प्रतितोला एक सय रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १०…