काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले…