काठमाडौं । माओवादी केन्द्रकी नेता तथा पूर्व सभामुख ओनसरी घर्तीको पत्रिकाले तीन पुस्ते सार्वजनिक गरेको छ । ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले घर्ती जमानी बसेको ऋणीले सहकारीको ऋण नतिरेपछि घर्तीको तीन पुस्ते पत्रिकामा छापेको हो । घर्तीले आफू जमानी बसेर रुकुम घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३४ वर्षीय केशव रावलको नाममा ऋण…