Logo

इ-सेवा मनी ट्रान्सफरले गर्यो घर हस्तान्तरण

काठमाडौं । इसेवा मनी ट्रान्सफरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण घर हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रमका बिच कम्पनीले घरको हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रम इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्न भएको थियो । इसेवा मनी ट्रान्सफरले जेठ १२ मा आफ्नो आधिकारिक…