Logo

सेयर बजारमा ४०.४८ अंकको वृद्धि, ३ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा विन्दुमा पुगेको छ । उक्त दिन ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ…