काठमाडौंं ।वित्तीय शिक्षामा जोड दिँदै वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित फाइनान्सियल लिट्रेसी नेपालको शुभारम्भ गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवि नेपालले संस्थाको शुभारम्भ गरेका हुन् । नेपालको आर्थिक क्षेत्रलाई सुधार गर्नका लागि प्रयाप्त मात्रामा वित्तीय साक्षरताको खाँचो रहेको विष्लेषणसहित बैंकिङ तथा बीमा र…