काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले तत्काललाई सहकारी अभियन्ताहरुको आन्दोलन रोकिनुको कारण प्रष्ट्याएका छन् । महासंघले केही दिन अघि सरकारसँग १३ बुँदे माग राखेर सडक आन्दोलन शुरु गरेको थियो । एकाएक आन्दोलन किन रोकियो ? भन्ने प्रश्नमा उनले हालै सार्वजनिक बजेटमा सरकारले सहकारी माथि लाभांश करको व्यवस्था गरेपछि नयाँ मुद्दा पनि थपिएको हुँदा…