काठमाडौं । सरकारले बनाएको मिटरब्याजसम्बन्धी छानबिन आयोगले पीडितबाट उजुरी आह्वान गरेको छ । निवेदन वैशाख १७ गते देखि ३१ गतेसम्म १५ दिन भित्र दिनुपर्ने आयोगले जनाएको छ । मिटरब्याज पीडितको माग सम्बोधनका लागि सरकारले गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले प्रारम्भिक काम सुरु गरिसकेको र यही वैशाख…