Logo

वाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक रिपोर्ट : नबिल बैंकले कमायो सर्वाधिक नाफा, कुनले कति कमाए ?

कठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । हाल सञ्चालनमा रहेका २१ वटा बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ अर्ब ६१ करोड ३८ लाख…