काठमाडाैं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७८ अंक घटेको छ। नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आज दिन २६७ स्टकको २७ हजार ३७४ पटकको कारोबारमा ९१ करोड ८२ लाख १९…