Logo

नेपाल उद्योग बाणिज्य महासंघ : वरिष्ठ उपाध्यक्षमा अन्जन सर्वसम्मत

नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उद्योग बाणिज्य महासंघको पहिलो चरणमा भएको निर्वाचनमा कोही उम्मेद्‍वारले ५१ प्रतिशत मत कटाउन नसकेपछि दोश्रो चरणको तयारी गरेको थियो । दोश्रो चरणको निर्वाचन हुनुअघि सहमतिका लागि केही समय मागेका उम्मेद्‍वारहरुले वरिष्ठ उपाध्यक्षमा अन्जनको पक्षमा सहमति गरेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।…