काठमाडौं । राजश्व अनुसन्धान विभागले विरगञ्ज नाका भएर कपडाको आयात व्यापार गर्दै आएका न्युरोडका व्यवसायीहरुलाई दुख दिएको उनीहरुले बताएका छन् । वीरगञ्ज नाका भएर त्यहाँको भन्सार कार्यालयलाई सामानको सरकारी मुल्याङकन अनुसार नै भन्सार तिरेपनि मुल्याङकन नदिने, वीरगञ्जको भन्सारले सिल गरेर पठाएपनि काठमाण्डौमा प्रज्ञापन हेरेर मान्यता नदिने गरेको उनीहरुको गुनासा छन् । व्यवसायीहरुको अहिले करिव २५…