काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांशमा दोस्रोपटक कैची चलाएको छ ।नेशनल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित लाभांशमा राष्ट्र बैंकले दोस्रोपटक संशोधन गरेको हो । अब यो लघुवित्तले चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख १ हजार २४६.०३ रुपैयाँबराबरको…